Above News Title

बबई सिँचाइ जल उपभोक्ता संस्थामा अध्यक्ष छानिए गोविन्दप्रसाद थारु 

बबई सिँचाइ जल उपभोक्ता संस्थामा अध्यक्ष छानिए गोविन्दप्रसाद थारु 

बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वी क्षेत्र) वैदी कार्यसमिति, बर्दियाको अध्यक्षमा गोविन्द प्रसाद थारु निर्वाचित भएका छन् । 

फागुन २८ मा भएको निर्वाचनमा गोविन्द प्रसाद थारुको प्रतिद्वन्द्वी ठग्गाप्रसाद रिजाल थिए । गोविन्द नेपाली  काङ्ग्रेस जिल्ला कार्यसमिति बर्दियाका उपसभापति पनि हुन् । 

त्यस्तै, जल उपभोक्ता संस्थाका अन्य पदाधिकारीमा कमला ज्ञवाली उपाध्यक्ष, चक्रबहादुर चौधरी सचिव, लेखनाथ भुषाल कोषाध्यक्ष छानिएका छन् । यसैगरी, महिला सदस्यहरूमा बिन्दु कुमारी चौधरी, कमला गुरुङ, पार्वती कुमारी पोख्रेल, रिता थारु, भीममाया पुन, सावित्री सापकोटा छानिएका छन् । 

कुलापानी चौधरीबाट छानिएका प्रतिनिधिहरु जल उपभोक्ता संस्थाको पदाधिकारी हुने व्यवस्था छ । वडाका जनप्रतिनिधिलगायत पदेन सदस्य हुनेछन् । पदेन सदस्यबाट पुरुषहरु आउने भएकाले महिला सदस्यको संख्या बढाइएको छ ।

प्रकाशित:

५३९ दिन अगाडि

|

२९ फागुन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५७ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९