Above News Title

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

जित ट्रासन 

उनीहरू यस युगका पनि 
चाणक्य हुन् 
अझै चन्द्रगुप्त जन्माउन सक्छन् 
आन्दोलनको आँधी ल्याएर 
सरकारलाई पनि ढलाउन सक्छन् 
उनीहरू त्यसै काठमाडौँ आएका होइनन्। 
@@@
आदरणीय अभिभावकहरू !
उनीहरू नयाँ ज्ञानको दैलो उघारेर 
उनीहरू पञ्चायती ऐन फालेर 
शैक्षिक क्रान्तिको निम्ति 
काठमाडौँ आएका हुन् 
थोरै समय दिनुहोस्। 
@@@
प्रिय विद्यार्थीहरू ! 
उनीहरू शिक्षाको बिहानी ल्याएर 
थोत्रो नीतिमा परिवर्तन गरेर 
तिम्रो सुन्दर भविष्यको निम्ति 
उनीहरू काठमाडौँ आएका हुन् 
केही समय पर्खनुस् । 
@@@
उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 
शब्दको बारुद भरेर 
कलमलाई बन्दुक बनाएर 
घोर निद्रामा सुतेको 
सरकारलाई जगाउनका निम्ति 
उनीहरू काठमाडौँ आएका हुन् ।
@@@
उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 
शिरमा कफन बाँधेर 
विद्रोहको राँको बालेर 
देशभित्रै हराएको 
सरकारलाई खोज्नका लागि 
यो मुलुकको मुहार फेर्नका लागि 
यो माटोको कसम खाएर 
उनीहरू काठमाडौँ आएका हुन् ।
@@@

हालः धनगढी, कैलाली
२०८२ । ०१ । १०

प्रकाशित:

४९९ दिन अगाडि

|

१० वैशाख २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९