Above News Title

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को साधारणसभा सम्पन्न

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को साधारणसभा सम्पन्न

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को १६ औं साधारणसभा भक्तपुरको लोकन्थलीस्थित युनिक एकेडेमीको सभाकक्षमा साउन १७ गते शनिवार सम्पन्न भएको छ । 

कार्यक्रममा वरिष्ठ कवि श्यामल, परिषद्का पूर्व अध्यक्षत्रय प्रा जगत उपाध्याय प्रेक्षित, डा मधुसूदन गिरी, प्रा केशव सुवेदीले संस्थालाई चलायमान बनाउन बढीभन्दा बढी साहित्यिक गतिविधि गर्न सुझाए । तिनले परिषद्को मुखपत्र खसानी नियमित प्रकाशन गर्न आग्रह गरे ।

साधारणसभामा कोषाध्यक्ष भूपेन्द्रा मल्लले आर्थिक प्रतिवेदन तथा सचिव बलभद्र भारतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । परिषद्का अध्यक्ष समीर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोहर लामिछानेले स्वागत मन्तव्य दिएका थिए । 

साधारणसभाले सदस्यता वितरण तथा मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लामा परिषद्का शाखाहरू स्थापना गर्नेलगायत विभिन्न प्रस्तावमाथि महत्वपूर्ण निर्णय गर्यो ।

साथै, परिषद्का अध्यक्ष समीर शाहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा साहित्यतर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८१ प्रदान गरेकोमा हार्दिक बधाईसहित शुभकामना प्रकट गरियो । 

मध्यपश्चिमाञ्चल साहित्य परिषद् तीन दशकदेखि क्रियाशील रहेको छ । 

प्रकाशित:

३९८ दिन अगाडि

|

१८ साउन २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९