डियर अबिरल
गठबन्धनमै चलाउ प्यारको सरकार, ज्यान मन्जुर छ ।
नगर्नु सिमा मिचेर नगर्नु अत्याचार, ज्यान मन्जुर छ ।
तिमिलाई प्रेम गर्नु कुनै अपराध हो भने अपराधी हु म,
पक्राउ पुर्जी देखाइ गरे हुन्छ गिरफ्तार, ज्यान मन्जुर छ।
हाम्रो सम्बन्धमा घोटाला भए झै लाग्छ भने तिमीलाई,
छानबिन गर्न खटाए हुन्छ अक्तियार, ज्यान मन्जुर छ ।
चाहिदैन मलाई आममाफी सजाय काट्न तयार छु,
चलान गरे हुन्छ मुटुको कारागार, ज्यान मन्जुर छ ।
न दोषी तिमी न म, हाम्रो मायामा भयो भने घुसपैठ,
भन "डियर" को हुन्छ जिम्मेवार, ज्यान मन्जुर छ ।
बर्दिया, हाल: दोहा कतार
प्रकाशित:
३९१ दिन अगाडि
|
२६ साउन २०८२
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९