तस्विरः एआइ
कोइलीलाई हेला किन भनी काली काली
ऊ त मीठो गीत गाउँछे भाका हाली हाली
कागलाई हेला किन भनी काली काली
ऊ त खबर बोकी ल्याउँछे पखेटा है हाली
औंसी रातलाई हेला किन भनी काली काली
जुनकीरीले उज्यालो छर्छे बत्ती बाली बाली
बहिनीलाई हेला किन भनी काली काली
समयमै होमवर्क गर्छे, छैनन् पाना खाली
माली दिदीलाई हेला किन भनी काली काली
फूल दिन्छिन् हामीलाई भर्छौ डाली डाली
किन गर्छौ रंगरूपमा हेला, तिम्रो मनै जाली
गोरी हौं या काली, हामी त सबै नेपाली ।
लमही नपा–४, दाङदेउखुरी
हालः कीर्तिपुर–५, काठमाडौं
साभारः नेबासास प्रतिनिधि नेपाली बालकविता, २०८२
प्रकाशित:
३६५ दिन अगाडि
|
१९ भदौ २०८२
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९