सागर कुस्मी
भाइ मेरो अहिले सानो छ
किताब नयाँ, झोला पुरानो छ ।
सानो परिवार चार जना छौं,
घर मेरो खरको छानो छ ।
स्कुल जान्छु साथीहरू संग,
झोलामा खाजा नानो छ ।
सबैका राम्रा राम्रा लुगा छन्,
छोटो जुत्ता, पाइन्ट फाटो छ ।
आमा स्वीटर छैन जाडो लाग्छ,
फाटेको जुत्ता, मोजा टालो छ ।
हालः धनगढी, कैलाली
प्रकाशित:
२८६ दिन अगाडि
|
६ मंसिर २०८२
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५७ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९