Above News Title

थारू युवा सभाबाट विद्यार्थीलाई झोला वितरण

थारू युवा सभाबाट विद्यार्थीलाई झोला वितरण

थारु युवा सभाले बैजनाथ–८, बाँकेस्थित श्री लक्ष्मी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई जेठ २५ गते एक समारोहबिच झोला वितरण गरेको छ ।

नेपाली काँग्रेस, बाँकेका जिल्ला अध्यक्ष नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाकस बाँके सभापति विनोद थारु, वैजनाथका उपाध्यक्ष निर्मला रोकाया, वडा सदस्य विमलासिंह थारुलगायत अतिथि उपस्थित रहेका थिए । बक्ताहरुले सभाले परोपकारी कार्यक्रम गरेकोमा सराहना व्यक्त गरेका थिए ।

कार्यक्रम थारु युवा सभाका कोन्द्रिय अध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रकाशित:

८१९ दिन अगाडि

|

२५ जेठ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९