नवराज चौधरी
" निकै दिनदेखि तंलाई झोक्राएको देख्छु । तेरो मुर्झाएको अनुहार देखेर मलाई नै छटपटाहट भैसक्यो । के भो केटा ? तंलाई कुन पिरले खाइरहेको छ ? निर्धक्क भन, मलाई ! जे भएपनि, म तेरो बाउ हुँ । आखिर कुनै न कुनै हल त निस्किएला ?"
मैले बुवालाई पुलुक्क हेरें । आत्मविश्वासले भरिपूर्ण अनुहार लिएर उहाँ मलाई एकटक हेरिरहनु भएको थियो । एकाएक मेरो अन्तर्मनले मलाई नै हकार्यो । धत लाटा, बुवालाई यही पराजित अनुहार देखाउन उहाँले तंलाई यतिका शिक्षित तुल्याउनु भएको रैछ, हगि ? आफूले थेग्न नसक्ने विषयमा किन चिन्ता लिन्छ्स् ? जे हुन्छ हुन दे । सब भगवानको मर्जी हो, भन्ठान ! अझ तेरो टाउकोमा बुवाको हात छ, आफूलाई भाग्यमानी ठान ।
"बुवा,मलाई तपाईंको कोरामा ढ्ल्किने इच्छा छ । " ..सुस्तरी मैले भने ।
विराटनगर-३
प्रकाशित:
३९७ दिन अगाडि
|
१८ साउन २०८२
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९