धरणीधर ओ बिश्वेसर चौधरीके शालिक अनावरण

धरणीधर ओ बिश्वेसर चौधरीके शालिक अनावरण

१६५ दिन अगाडि

|

७ मंसिर २०८२

शर्मिला चौधरी मानव अधिकार तथा शान्ति समाजसे पुरस्कृत

शर्मिला चौधरी मानव अधिकार तथा शान्ति समाजसे पुरस्कृत

१६७ दिन अगाडि

|

५ मंसिर २०८२

मानव अधिकार तथा शान्ति समाजसे हरेक बरस डे जइना मेरमेरिक पुरस्कार इ बरस थारु स्रस्टा शर्मिला चौधरी पइले बटि ।  अघन ३ गते काठमाडौंमे एक समारोहबिच कइ गइल कार्यक्रममे शर्मिलालगायत ७ प्रदेशके १४ जन्हन सम्मानित कइ गइल । शर्मिला मानव अधिकार तथा शान्ति समाजसे ‘पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कार २०८२’ से पुरस्कृत हुइलक हुइ ।  कञ्चनपुरके स्रस्टा शर्मिला चौधरीक् थारु भासक् उपन्यास दुखियारी बगिया, कमलरी (२०८२) कइके २ ठो उपन्यास निक्रल बटिन् । उहाँ थारु भासामे खन्डकाव्य फेन निकरले बटि । स्मरन रहे गइल बरस मानव अधिकार तथा शान्ति समाजसे दाङदेउखरके स्रस्टा भूमिका थारु पुरस्कृत हुइल रहि । इहिसे पहिले अशोक थारु, बालिका चौकरी, रविना चौधरी, कृष्णराज सर्वहारीलगायत थारु स्रस्टा मानव अधिकार तथा शान्ति समाजसे पुरस्कृत हो सेकल बटाँ ।   

ठुम्रार साहित्यिक बखेरीके १०९औं श्रृंखला निम्जल 

ठुम्रार साहित्यिक बखेरीके १०९औं श्रृंखला निम्जल 

१७२ दिन अगाडि

|

३० कात्तिक २०८२

ठुम्रार साहित्यिक बखेरीके १०९औं श्रृंखला कार्तिक २९ गते सनिच्चरके रोज काठमाडौं, कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेन्टमे निम्जल बा । साहित्यकार शत्रुघन चौधरी सहजिकरन करल कार्यक्रममे कवि सन्तोषी चौधरी, गणेश वर्तमान, कृष्ण चौधरी ‘समर्पण’, डा कृष्णराज सर्वहारी लगायत स्रस्टालोग आअपन रचना सुनैले रहिट । ओस्टक सोम डेमनडौरा जुममार्फट रचना वाचन कर्ले रहिट ।  ओहे क्रममे डा रामबहादुर चौधरी, जगत वशिष्ठलगायत पहुनालोग ठुम्रार साहित्यिक बखेरीके नियमितताके कामना कर्ले रहिट ।  उ अवसरमे ठुम्रार साहित्यिक बखेरीके संयोजक डा कृष्णराज सर्वहारी थारु समुदायके स्रस्टा थारु साहित्यमे किल नाहि, नेपाली साहित्यमे फेन लागे पर्ना, मेरमेरिक प्रतियोगतामे भाग लेके अपन प्रतिभा निखारे पर्ना बटैलाँ । उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानसे निकरटि रहल थारु भासक् लवाङ्गी पत्रिका, दाङसे निकरटि रहल लावा डग्गर साहित्यिक पत्रिका ओ लावा डग्गर साहित्यिक अनलाइनमे फेन थारु साहित्यिक रचना पठाके भासा संरक्षणमे लागे पर्ना अर्जि कर्ला । 

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

१७५ दिन अगाडि

|

२७ कात्तिक २०८२

थारु आयोगले आफ्नो सातौ वार्षिकोत्सव कार्तिक २५ गते जिल्ला समन्वय समितिको सभाकक्ष, बबरमहल, काठमाडौंमा एक कार्यक्रम गरी मनाएको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हाम्रै आयोगको त सिफारिस सरकारबाट कार्यान्वयन भएको छैन, अरु आयोगको के कुरा भन्ने निराशाजनक अभिव्यक्ति व्यक्त गरे ।  थारु आयोगका सचिव रुद्रप्रसाद लामिछाने राजदूतलगायत विभिन्न निकायमा थारु समुदायकालाई नियुक्ति सिफारिस गरिएकोमा कार्यान्वयन नभएको बताए । उनले आफूसम्बद्ध आयोगको मात्रै नभई, दलित, मुस्लिम आयोग लगायतको पनि सिफारिस कार्यान्वयन नभएकोमा दवाव पनि नपुगेको जिकिर गरे ।  आयोगका सचिव लामिछानेले प्रस्तुतिका क्रममा पावर प्वाइन्ट तयार गरेका थिए । तर, त्यसमा भएका तथ्य प्रस्तुत गर्नुभन्दा पनि सबैजसो आयोगमा बजेटै छैन, के गरेर बस्ने ? भन्ने निराशा व्यक्त गरेका थिए । उनले भने, ‘आयोगरुपी बच्चा पैदा भयो, तर जेनतेन सास मात्रै लिएको अवस्था छ । काम गर्ने वातावरण छैन, कर्मचारी बस्न चाँहदैनन् । आयोग यत्तिकै चल्ला भन्ने सरकारको मानसिकता देखिन्छ । विना बजेट आयोग थपना मात्रै राखिएको छ । यसका लागि सामूहिक पहल चाहिन्छ । मुड्की बजारेर भए पनि बजेट ल्याउन सक्नुपर्छ ।  थारु आयोगकी सदस्य शान्ति मोदीले आफ्नो टिम आएको चार वर्षमा बल्ल अरु पनि आयोगका सदस्यलाई वार्षिकोत्सवमा बोलाउन सकिएकोमा सन्तोष मानिन् । उनले अनुवांशिक श्रोतमा पहुँच, लाभको बाँडफाँट र थारु समुदायको सहभागिता विषयक् कार्यपत्र पनि प्रस्तुत गरिन् ।  थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले थारु आयोगको कामको पुनरावलोकनको समय आएको तर केही काम नभएकोमा चिन्ता व्यक्त गरे । थरुहट संघर्ष र बलिदानीबाट आयोग गठन गरिएकोमा सबै एकजुट भएर आयोगलाई डोर्याउनु आजको आवश्यकता भएको उनको जिकिर थियो ।  थारु आयोगका सदस्य भोलाराम चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता थारु आयोगका कावा अध्यक्षता सुबोधसिंह थारुबाट भएको थियो ।  विभिन्न व्यक्तिलाई सम्मान गरिने सोही कार्यक्रममा सदस्य मोदीले आगामी माघको अवसर पारेर थारु आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे पनि जानकारी दिइन् ।  थारु रत्नबाट सम्मान गरिनेमा लेखक लक्ष्मण चौधरी (उदयपुर), डा गोपाल दहित (बर्दिया), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ), पहुरा दैनिक (कैलाली) लगायत छन् ।  यसैगरी थारु गौरवबाट सम्मान गरिनेमा थारु आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकरप्रसाद चौधरी, सत्यमोहन जोशी (सप्तरी), युनिका नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), रामसागर चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), प्रदीप भगत (सुनसरी) रहेका छन् ।  त्यस्तै, थारु आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ । यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् । यसअघि थारु आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।  

इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन

इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन

१८४ दिन अगाडि

|

१८ कात्तिक २०८२

यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ताहरुको विद्रोहपछि थारू अधिकारका सवाल र मुद्दाहरु ओझेलमा परेको सन्दर्भमा त्यसलाई बहसमा ल्याउन इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन गरिएको छ ।  त्यस्तै, थारू नागरिक अभियानअन्तर्गत रहने गरी जेन्जी संयोजकको जिम्मेवारी अधिवक्ता अर्नव चौधरीलाई सर्बसम्मत गरिएको छ । कार्तिक १६ गते काठमाडौमा बसेको सरोकारवालाहरुको प्रारम्भिक भेलाले थारू समुदायमा देखिएको शुन्यता र अन्यौलतालाई चिर्न थारू नागरिक अभियान गठन गरेको हो ।  थारू नागरिक अभियानको पहलमा काठमाडौ उपत्यका भित्रका सम्पूर्ण थारू अधिकारवादी संघ संस्था, थारू अगुवालगायत सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया यसै साता गर्ने र देशैभरि अभियानलाई सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ ।  थारू कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यवाहक सभापति माधव थारूका अनुसार देशको परिवर्तित अवस्थामा समग्र थारू समुदायको आवाज, थरुहट, थारूवानको मुद्दा उठान तथा बहस गर्न र निष्पक्ष, स्वतन्त्र प्रगतिशील अभियान सञ्चालन गर्न थारू नागरिक अभियान अग्रसर रहनेछ ।

भजुमनराम महतोके ‘कवितामाला दिउवा’ विमोचन 

भजुमनराम महतोके ‘कवितामाला दिउवा’ विमोचन 

१८९ दिन अगाडि

|

१३ कात्तिक २०८२

चितवन । कवि भजुमनराम महतोके थारू भासाके कविता सँग्रह ‘कवितामाला दिउवा’ के विमोचन कार्तिक १० गते चितवनके भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयके सभाकक्षमे हुइल बा ।  थारू लेखक संघ नेपाल, चितवन शाखाके आयोजनामे हुइल कार्यक्रमके बर्का पहुना थारू लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारी कहलाँ, ‘भजुमनजिके कविता माला दिउवा’ थारू भासाके कविताके महत्वपूर्ण दस्तावेज हो । चितवनमे थारु साहित्यिक गतिविधि कम हुइल अवस्था बा । ऐसिनमे अब्बे थारू साहित्यके विकासके लग थारू लेखक संघ नेपाल, चितवन शाखा गठन कइना फोहिक बाट हो । शाखाके ओरसे भजमन जइसिन साहित्यमे लग्ढार लागल स्रष्टाके पोस्टाके प्रकाशन ओ घुर्घुट खोल्ना कार्यक्रम सरहानिय बा । उहाँसे युवालोग सिख्खा लेहक चाहि ।’ उहाँ चितवनिया थारु भासामे प्रावि तहमे पोस्टा लागु करक अर्जि कर्लां ।  ‘कवितामाला दिउवा’ थारू भासाके आधुनिक कवितामे एकठो साहित्यिक मोडके रूपमे आइल कहटि पोस्टाके समिक्षाके क्रममे डा सञ्जय महतो कहलाँ— ‘भजुमनराम महतोके कवितामे आत्मिक अभिव्यक्तिके सँगसँगे समाज ओ समयके स्वर मिलल बा  । कविताके माध्यमसे इ थारू समाजके अन्तरआवाज हो । यम्ने थारू चेलीके पीडा, वेदना, आत्मबल ओ असमानता विरुद्धको मौन प्रतिवाद बा ।’ डोसर समीक्षक बाबुराम पाण्डे कहलाँ— ‘इ पोस्टाके कविताके भासिक बनावट लिरौसि रलेसे फेन यकर भावनात्मक गहिराइ बहुट सबल बा । इ पोस्टा लेखनमे अइना लावा पुस्ता स्रष्टाहे प्रेरणा डि ।’ भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानके उपकुलपति इन्द्रप्रसाद रेग्मी थारू भासाके संरक्षण ओ साहित्यिक विकासके लग प्रतिष्ठान सहयोग कइना तयार रलक जनैटि कहलाँ— ‘स्थानीय भासाके साहित्य विकासले राष्ट्रिय साहित्यको सौन्दर्य बह्राइठ, कवितामाला दिउवा हस कृति देशको भाषिक विविधताहे उजागर करठ ।’ अग्रज थारू लेखक लक्ष्मण प्रसाद चौधरी थारु पहिचानके नाउँ बछुलीहे बछौली, करहियाहे करैया बिगारके अनर्थ कैटि रहलमे थारु स्रष्टालोग लेखनमार्फत् आवाज उठाइ पर्नामे जोर डेलाँ । कार्यक्रममे साहित्यकार धनराज गिरी थारु समुदायके संगतसे अपनहे धनराज चौधरीहस लग्ना कहटि थारु भासामे छन्द कविता सुनैलाँ । भरतपुर–२२ वडाध्यक्ष विष्णुराज महतो चितवनमे गैंडा, बाघहे कइसिक जोगैना कना अभियान चलल बा, मने यहाँक् संकटमे रहल थारु लगायत भासा जोगैना चासो कम रहलमे दुःखमनाउ कर्ला । कार्यक्रममे साहित्यकार रवि किरण निर्जीव, समालोचक डिआर पोखरेल, थारू कल्याणकारिणी सभा चितवनके सभापति ललित चौधरी, थाकस चितवनके कोषाध्यक्ष सविता चौधरी लगायत बोलुइयन ‘कवितामाला दिउवा’ थारू समाजके आत्मपहिचानसँगे जोरल ऐतिहासिक दस्तावेजके रूपमे रहल ढारना रख्लाँ ।                                                                        भजुमनराम महतोके दिवंगत गोसिन्या लछुमिनिया महतोके तस्विरमे माल्यार्पण कैटि सहभागीलोग कविता संग्रह ‘कवितामाला दिउवा’ कवि भजुमनराम महतो आपन दिवंगत गोसिन्या लछुमिनिया महतोके पाँचौँ पुण्य तिथिके स्मृतिमे नन्लक हुइट । गोसिन्या बिटल पाछे उहाँ प्रत्येक बरस लग्ढार पोस्टा निकरटि बटाँ । पोस्टामे रहल अपन गोसिन्यक सम्झनामे लिखल ‘कसके सम्झाउँ मोइ यापन मन’ सिर्सकके कविता सुनाके भजमन कार्यक्रमहे भावविह्वल बनैले रहिट ।  थारू लेखक संघ नेपाल, चितवनके अध्यक्ष चन्द्रमणि महतोके घरगोस्याइमे हुइल कार्यक्रममे संघके उपाध्यक्ष डाक्टर राउत स्वागत मन्तव्य ओ कार्यक्रम सञ्चालन कार्यसमिति सदस्य मनोज चौधरी कैले रहिंट ।   

भोलाराम चौधरीके ‘पुस्तौनी’ पोस्टा प्रकाशित

भोलाराम चौधरीके ‘पुस्तौनी’ पोस्टा प्रकाशित

१९४ दिन अगाडि

|

८ कात्तिक २०८२

थारु आयोगके सदस्य भोलाराम चौधरीके पोस्टा ‘पुस्तौनी’ (कहबी, फोकडा हे पिहानी) प्रकाशित हुइल बा ।  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ‘पुस्तौनी’ पोस्टा प्रकाशन कर्लक हो । यम्ने २५२७ कहबी, ४२७ फोकडा ४१ ठो पिहानी ओ २ ठो कहावत समोट गइल बा । पोस्टाके संकलक, सम्पादक मोरङ, बुढीगंगा गाउँपालिका–२, बौराहा रहलमे उहे क्षेत्रके कहबी, फोकडा, पिहानी संकलन कइ गइल बा ।  पोस्टामे कहबी, फोकडा, पिहानीके सामान्य परिचय डे गइल बा, मने बिस्तृत व्याख्या नइ हो । ना टे पोस्टाके अन्तमे उपसंहार बा ।  इहिसे पहिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानके जम्मा पोस्टा निशुल्क रहे । आब किने परना बा । १५७ पृस्ठमे समोटल ‘पुस्तौनी’ पोस्टाके मोल २ सय रुप्या टोकल बा । भोलाराम चौधरीके इहिसे पहिले ‘थारु ब्याकरण’ पोस्टा प्रकाशित बा । उहाँ मध्य–पुर्बैया थारु शब्दकोशके लेखकमध्ये एक हुइट । शिक्षण पेशामे रहल उहाँ थारु भासाके  टिहकारी साप्ताहिक पत्रिकाके सम्पादक फेन रहिट ।