कालीराम चौधरीक् शालिक अनावरण

कालीराम चौधरीक् शालिक अनावरण

२८१ दिन अगाडि

|

१४ साउन २०८२

गुरहीमे कैलारी, धनगढी ओ जानकी पालिकासे विदा

गुरहीमे कैलारी, धनगढी ओ जानकी पालिकासे विदा

२८२ दिन अगाडि

|

१३ साउन २०८२

थारु समुदायके गुरही टिहुवारके उपलक्ष्यमे कैलाली जिल्लाके कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका ओ जानकी गाउँपालिकासे साउन १३ गते स्थानीय विदा डेना निर्णय करले बटाँ । धनगढी उपमहानगरपालिकाके नगर प्रमुख गोपाल हमाल २०८१ /४/३१ गतेक नगर कार्यपालिकाके निर्णय अनुसार थारु समुदायसे सावन शुक्ला पञ्चमी (नाग पञ्चमी)के दिन मना जैना गुरही टिहुवारके अवसरमे एक दिन स्थानीय विदा डेना निर्णय हुइल जनैलाँ । कैलारी गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरी थारु समुदायसे मना जैना गुरही टिहुवारके लाग एक दिन स्थानीय विदा डेना कार्यपालिकासे निर्णय करल जनैलाँ । ओस्टेक जानकी गाउँपालिकाफे एक दिन स्थानीय विदा डेले बा । मंगरके रोज एक दिन उ स्थानीय तह अन्तर्गतके सक्कु सरकारी कार्यालय, शिक्षण संस्था एवं संघसंस्थामे स्थानीय विदा रना जनागिल बा । ओस्टेक गौरीगंगा नगरपालिका फेन गुरहीमे  स्थानीय विदा डेना निर्णय कर्ले बा । फोटुः पहुरा

लोप हुँदै थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

लोप हुँदै थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

२८४ दिन अगाडि

|

११ साउन २०८२

कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जान थालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् ।‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’ बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउँछन् । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताउँछन् । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए । ‘पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे’, उनले भन्, ‘थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।’ यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरी बताउँछन् । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर, अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानुनी जटिलता हुने भएपछि छतरी बनाउने चलननै बन्द भएको उनको भनाइ रहेको छ । ‘थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो’, हवलदार चौधरीले भने, ‘परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।’ उनी भन्छन्, ‘आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।’ छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्वीर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने चिन्ता उनी व्यक्त गर्छन् । उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ । रासस

बसघराके ८४औं भाग सम्पन्न

बसघराके ८४औं भाग सम्पन्न

२९० दिन अगाडि

|

५ साउन २०८२

थारु भसा साहित्य केन्द्रसे आयोजित हरेक महिनाके पहौनका सैनदिन थारु भसा, साहित्य, कला, संस्कृतिके समिश्रण कार्यक्रम बसघरा साउन ३ गते चौधरी टोल  टिकाथली, ललितपुर मे ८४ भाग सम्पन्न भेलै । राकेश सिंहके अध्यक्षता, डा पुलकित चौधरीके प्रमुख आतिथ्यमे सम्पन्न भेल कार्यक्रममे उदय नारायण चौधरी, सन्तोषी चौधरी, नन्दलाल चौधरी, शत्रुधन चौधरी, श्रीसन चौधरी, अबिनाश चौधरी, आपन कबिता वाचन करने छेलै । अनिता चौधरी गीत गाबने छेलै । कार्यक्रममे श्रवन चौधरी, भागवत चौधरी, पुलकित चौधरी आआपन मन्तव्य राख्ने छेलै । आउर कार्यक्रम संचालन कल्पना चौधरी करने छेलै ।  उहि क्रममे साउन ३ गते थारु भसा साहित्य केन्द्रसे मैहनाके पहौनका सैन हैबला कार्यक्रम बसघरा श्रद्धेय रमानन्द प्रसाद सिंहके योगदान मे केन्द्रित भ्याके विशेष कार्यक्रमके रुपमे श्री महकिर उच्च मावि प्रसवनी, सप्तरी मे सम्पन्न भेलै ।  राजेश्वर प्रसाद सिंहके अध्यक्षता, महाबिर चौधरीके मूल मेजवानी या संविधान सभाके सभासद् असर्फी सदाके विशेष मेजवानीमे सम्पन्न भेल रहै । श्रद्धेय रमानन्द सिंहके बिषयमे चर्चा करैत वक्तासव ओकर व्यक्तित्वसे ल्याके ओकर काम कर्तव्य या संघर्षके बिषयमे जानकारी करा गेल रहै । कार्यक्रममे बहौतो कविता, खिस्सा, बिपतरी, गीत गाबैत सबके आपन आपन ठामसे कुछ ने कुछ करैले प्रण करैत समापन भेल रहै ।  

इन्द्र चौधरीके थारु लोकखिस्साके घुर्घुट खोलाइ

इन्द्र चौधरीके थारु लोकखिस्साके घुर्घुट खोलाइ

२९५ दिन अगाडि

|

३१ असार २०८२

लेखक इन्द्र चौधरीके ‘सुदूरपश्चिमके थारु संस्कृति ओ लोकखिस्सा’के असार २९ गते घुर्घुट खोल्गैल बा । आदिकवि भानुभक्त आचार्यके २१२औं जन्मजयन्तीके अवसरमे धनगढीमे पोस्टाके घुर्घुट खोल्गैलक हो । सुदूरपश्चिम प्रदेशके सामाजिक विकासमन्त्री मेघराज खड्का ओ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानके उपकुलपति डा टीएन जोशीलगायत व्यक्तिलो संयुक्त रूपमे पोस्टाके घुर्घुट खोल्लक हुइट । इ लोकखिस्सामे २० ठो लोकखिस्सा समोटल बा । ओस्टक थारू समुदायके परिचय, लोकखिस्सा ओकर संक्षिप्त इतिहास फेन यम्ने बावइ ।  इहिसे पहिले लेखक इन्द्र चौधरीके राना थारु लोककथा ओ मिथक (२०७९), टिपटिप (राना थारु लोककथा, २०८०) ढोला फर्कियो त ? (२०७९), नयाँ बनपाले (२०७९), कपासको घोडा (२०७९), सुगाका् आँसु (२०७९) बालचित्र खिस्सा निक्रल बटिन् ।   

कलाकार मित्थु थारुहे सम्मान

कलाकार मित्थु थारुहे सम्मान

२९६ दिन अगाडि

|

३० असार २०८२

काठमाडौं, कीर्तिपुरस्थित ठुम्रार साहित्यिक बखेरीके १०६औं श्रृंखलामे कलाकार मित्थु थारुहे असार २८ गते सनिच्चरके सम्मान कैगैल बा । कैलालीके जानकी गाउँपालिका, भगतपुरके कलाकार मित्थु थारु इ बरस संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसे सुदूरपश्चिमसे लोककला क्षेत्रसे क्षेत्रीय पुरस्कार पैले बटाँ । उ इहिसे पहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसे मेरमेरिक पुरस्कार पैले बटाँ । दाङके चखौरालगायत संग्रहलायमे हुँकार मूर्तिकला, चित्रकला डेखे सेक्जाइठ ।  उ अवसरमे ठुम्रार साहित्यिक बखेरीके संयोजक डा कृष्णराज सर्वहारी थारु साहित्यमे किल नाहि, थारु लोककला, लोकसंस्कृति जोगैना अभियानमे लगुइयन फेन बखेरी सम्मान कैटि रहल बटैलाँ । सम्मानित कलाकार मित्थु थारु सम्मानसे आपनहे थप प्रेरना डेहल कहटि अइना डिनिम संयुक्त रुपमे व्यावसायिक ढंगसे कलाकारिता आगे बह्रैन प्रतिबद्धता कर्लां ।  शत्रुघन चौधरी सहजिकरन करल कार्यक्रममे साहित्यकार गणेश वशिष्ठ, सन्तोषी चौधरी, राकेश सिंह, नन्दुराज चौधरी, गणेश वर्तमान, सिताराम चौधरी, विवश चौधरी, कमल संघर्ष, भीमेश चौधरीलगायत स्रस्टालोग आअपन रचना सुनैले रहिट ।

धनगढीमे बुढनी उपन्यास उपर चर्चा

धनगढीमे बुढनी उपन्यास उपर चर्चा

२९७ दिन अगाडि

|

२९ असार २०८२

बुढनी लोकबट्कोही उपन्यासमे आके थारु भासा संरक्षणमे सहयोग पुगल एक कार्यक्रमके सहभागीहुक्रे बिचार ढैले बटै । लोककथामे आधारित इन्दु थारुसे थारु भासामे उल्ठा करल बट्कोही ‘बुढनी’के २८ असार शनिच्चरके रोज धनगढीमे हुइल समिक्षा  कार्यक्रममे सहभागीहुक्रे टिप्पणी करटि इ किताबमे हेरैटि रहल लोककथा ओ लोप हुइटि थारु भासा, शब्दके संरक्षणमे सहयोग पुगल बटाइल रहिट । थारु कल्याणकारिणी सभा कञ्चनपुरके सभापति सुनिता चौधरी ‘सानु’ बुढनी बट्कोहीमे एकठो सघर्षशिल जन्नी मनैनके खिस्सा जोरल बटैलि । उहाँ कहलि, “एकठो डाइ मनै आपन लर्कापर्का, परिवारमे कौनो विपट ना आए कना चिज समेटल बा ।” यकर संगसंगे हमार पुर्खनके बोल्ना थारु शब्द लिखल बेलसगिल बा, जौन अब्बेक लौवा पिढी विस्राई लागल बटै । उ बुढनी बट्कोहीमे थारु समुदायसे बेल्ना रुख्वा बरिख्वा, चिरैचुरङगन, किराकाँटीनके नाउँ उल्लेखसे हमार भासा मौलिक शब्दके संरक्षणमे सहयोग पुगल सभापति सानु बटैलि । जानकी गाउँपालिकाके अध्यक्ष गणेश चौधरी अब्बे लोकखिस्सामे आधारित बट्कोही सुन्ना ओ सुनुइया मनै कम हुइटि गैल बटैलै । उहाँ कहलै, “इ किताबके खोलमे उल्लेख हुइल थारु समुदायसे मनाजैना अष्टिमकी चित्र हँठिया, घोरुवा, हर्ना, मञ्जोर, पाँच पाण्डव, चिरैयाके चित्र, थारु नाउँ जोरल बुढनी बट्कोही थारु समुदायके पहिचान झलकल बा ।” उहाँ कहलै, “किताव पह्रुइयनके संख्या घटटी गैल बा । मने मै इ किताव पह्रेबेर थारु समुदायसे बेल्सना मौलिक भासा, शब्द पैनु । पहिले पहिले थारु समुदायहुक्रे ज्ञानगुनके रुपमे लेजैना बट्कोही सुनाइट, मैं यम्ने उहे इतिहासके उल्लेख हुइल पैनु ।” ओस्टेक, करके बुढनीके समीक्षा करटि बाँधुराम हरडिउला कुश्मी हेरैटि रहल लोकखिस्साहे जिवन्त ढैना सहयोग पुगल बटैलै । इ बट्कोहिसे जन्नी मनै शसक्त हुइ परठ कना सन्देश डेहल फे बटैलैं । लोककथामे आधारित थारु भासामे उल्ठा बुढनी बट्कोही उल्ठा करुइया इन्दु थारु बुढनी बट्कोही काल्पनिक रहल मने थारु समुदायके जन्नी मनैसे भोगल परिस्थितिमे आधारित  खिस्सासे जोरल बटैलि । बुढनी उपन्यासके मुल लेखक प्रविण अधिकारी हुइट । उहाँ अंग्रेजी भासामे लिखल पोस्टाहे इन्दु थारु थारु भासामे उल्ठा कर्लि, जेकर सम्पाडन छविलाल कोपिला कर्ला । पहुरासे